बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कृषि मेला–२०७८ को तयारी पुरा भएको छ । संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा
रुपन्देही जिल्लामा स्थानीय निर्वाचनका लागि थप ३२ वटा नयाँ दल दर्ता भएका छन् । यो सँगै रुपन्देहीमा ३८ दलले दलगत रूपमा चुनावी प्रतिस्पर्धा गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन
पोखरालाई तालहरूको सहर भनेर पनि चिनिन्छ । तर, पोखरामा कुन ताल छन् भन्यो भने सबैको जवाफ आउँछ फेवाताल । विश्वकै सुन्दर ताल मध्ये पर्ने फेवाताल जस्तै सुन्दर छ लेखनाथमा रहेको
काठमाडौं । सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ । गोरखामा चुनावी गठबन्धन हुन सकस भएपछि का्रग्रेस गठबन्धनबाट बाहिरिएको हो । गोरखामा ११ वटा पालिकामा कांग्रेले एकल उम्मेदवारी दिने
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नुभएको छ ।
नयाँ दिल्ली । जारी सिजनको आईपीएलमा ३६ वर्षको उमेरमा पनि दिनेश कार्तिकले शानदार ब्याटिङ गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरबाट जारी आईपीएलमा खेलिरहेका कार्तिक यस सिजनमा नयाँ रूपमा देखिएका पनि
काठमाडौं । रन क्लब नेपालको आयोजनामा ‘तेश्रो मदन भण्डारी स्मृति’ ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने
काठमाडौं । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा
हालै जम्मा २१ दिनका लागि नेतृत्व पाएका सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक पुष्पराम केसीले आफ्नो सेवा अवधि बढाउन 'चलखेल' शुरु गरेका छन् ।
धनगढी । विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार छैठौं दिन धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा
काठमाडौं । विसं. २०७६ सालको हेम बहादुर मल्ल सम्मान अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जन–प्रशासन संघले
काठमाडौं । राजधानीको अत्यन्त व्यस्त व्यापारिक केन्द्र इन्द्रचोकमा विगत ६ वर्षदेखि स्थानीय नागरिकले पुनर्निर्माणका लागि आवाज उठाएकोमा बुधबारदेखि भने सडक मर्मतको काम शुरू भएको छ । ‘मैले प्रदेश सांसदका नाताले
गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो ।
बाँके, (नेस) । गठबन्धन भए आफ्नो नेतृत्वमा या एकल नै नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेको जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रको निर्णयलाई नमान्ने भन्दै सच्याउन २४ घण्टे अल्टिमेटम
गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बीच बिहीबार कार्यालय स्थापना गरिएको
ताप्लेजुङ । वैशाख ३० गते हुन गइरेको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीले पुरानै जनप्रतिनिधि दोहोरिन्ने भएको छ । पहिलो कार्यकालबाट प्राप्त गरेको अनुभव र ज्ञानलाई दोस्रो कार्याकालमा
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले स्थान अभावका कारण स्रेस्ताहरु व्यवस्थित गर्न सकेको छैन । कार्यालयमा भएका अधिकांश स्रेस्ता धुजा–धुजा हुन थालेका छन् ।
वागमती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिनुभएको छ । नेकपा एमालेबाट भरतपुर महानगर प्रमुखमा सर्वसम्मत सिफारिस हुनुभएपछि सुवेदीले बिहीबार प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई बुझउनुभएको राजीनामापत्र स्वीकृत भएको छ ।
स्याङ्जा । कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्यांकनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै परीक्षा केन्द्रमार्फत सञ्चालन हुन लागेको छ ।
रसुवा । गोसाइँकुण्ड गाउँपालिका–३ का ५१ वर्षीय पेम्वा घ्याल्वु तामाङले उत्तरी रसुवाको खाम्जिम क्षेत्रका स्थानीय बासिन्दालाई प्राथमिक उपचार सेवा सहज बनाउन जग्गादान गरेका छन् । आफ्ना स्वार्गीय पिता घ्याक्पा तामाङ