न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनस्थल भृकुटीमण्डप पुगेका छन् । अरु नेता भन्दा केहि ढिलोगरी आइपुगेका ओली केहिबेर अघि मात्रै भृकुटीमण्डप पुगेका
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेको छ । उद्घाटन समारोहमा ‘नेपाली कांग्रेस’ नामक मोबाइल एप सार्वजनिक गरिएको हो । पार्टी सभापति
दिल्ली । भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताउँनु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुसँगै अन्य पार्टीका शीर्ष नेताहरु कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले अझैपनि सभापतिमा साझा उम्मेदवार तय गर्न सकेको छैन । समूहमै सभापतिका आकांक्षी धेरै भएपछि साझा उम्मेदवार टुंग्याउन सकिएको छैन ।
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सुरु हुनै लाग्दा नेताहरू भने सभापतिका लागि साझा उम्मेदवार छानोट गर्न जोडबल गरिरहेका छन् । संस्थापनइतर समूहमा साझा उम्मेदवार छनोट गर्न नेताहरुको दौडधुप
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताउनुभएको छ । कांग्रेसको १४ औँ महाधिवेशनमा
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूणर् तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको
काठमाडौं । यो वर्षको कृषितारा पुरस्कारबाट धादिङ धुनिबेशीका कृषक उद्धव प्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । नेपालस्थित इजरायली दूतावास र अवसर फाउन्डेसनले राजधानीमा आयोजना गरेको कार्यक्रमममा कृषि तथा पशुपंक्षी विकास
बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिएका छन् । मंगलबारबाट उनीहरूको विवाह समारोह राजस्थानस्थित होटल सिक्स सेन्सेस फोर्टमा शुरू भएको थियो भने बिहीबार राति सम्पन्न
काठमाडौं । हरर जनरामा निर्माण भएको फिल्म कठपुतलीको ट्रेलर सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरूको शासनको समयमा दरबार भित्र हुने घट्नाक्रमलाई देखाइएको छ। आगामी पुस
काठमाडौं । नेपाल एपीएम टेबलटेनिस प्रा.लि.को आयोजनामा प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा
मोतीराम तिमल्सिना, काभ्रे । आकाश भैरव क्लवको आयोजनामा मंसिर २६ गते देखि धुलिखेल सामुदायिक खेलमैदानमा नेपाल आइस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । धुलिखेल नगरपालिकाको सहकार्यमा आयोजना
काठमाडौं । नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप
काठमाडौं, (नेस) । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले स्की पोसाक प्रायोजन गरेको छ । शीतकालीन ओलम्पिकको तयारीका लागि श्रेष्ठ इटाली जाने भएका छन् । बेइजिङ विन्टर ओलम्पिक खेल २०२२
काठमाडौं । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीको आयोजनामा खुला महिला थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् ।
लन्डन, (एजेन्सी) । क्याटलान क्लब बार्सिलोना दुई दशकपछि पहिलो पटक यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को हार र
डा. प्रेमराज ढुङ्गेल भारतको तेलङ्गना राज्यमा थप कैदीबन्दी नभएर पाँचवटा कारागारहरू बन्द भए । सामान्यतया तथ्याङ्कले के देखाउँछ भने आपराधिक गतिविधिका कारणले कारावास सजाय पूरा भई जेलबाट छुटेर गएका कैदीबन्दीहरू
शिवलाल श्रेष्ठ त्यो दिन नेपालको राजप्रासादमा विशेष चहलपहल थियो । स्वतन्त्र देशको स्वतन्त्र राजा वीरेन्द्र र रैती जनताको नेता गणेशमान सिंहबीच राजनीतिक भेटघाट हुँदै थियो । गणेशमानले नारायणहिटी राजदरबार पुगेर
कोरोना रोकथाम गर्ने मुख्य उपाय खोप हो भन्नेमा सबैजसो नेपाली विश्वस्त छन् । विश्वका विकसित मुलुकका नागरिकमध्ये उल्लेख्य संख्यामा खोपको विरोध गर्नेहरू बाहिर आइरहेका सन्दर्भमा नेपालमा भने खोपका पक्षमा नै