
काठमाडौँ।
खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ रुपियाँमा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्याइएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार भोलि बिहान १ बजेदेखि सो मूल्य लागू हुनेछ।