ललिता निवास प्रकरणको अभियोगपत्रमा के छ ? (पूर्णपाठ)



काठमाडौँ।

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका कूल ३११ जना विरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति छन् ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन् । त्यस्तै ६ जना पूर्वसचिवहरुलाई पनि अभियोग लगाइएको छ ।

अभियोग पत्रको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्