सुख्खा क्षेत्रका किसानले तरकारी खेतीबाट लिन थाले आम्दानी

 ओखलढुंगा ।  सुख्खा ग्रस्त क्षेत्रको रूपमा रहेको सिद्धिचरण नगरपालिका १ तलुवाका किसानहरूले तरकारी खेतीबाट आम्दानी लिन थालेका छन् । सुख्खा ग्रस्त क्षेत्रका कारण हरियो तरकारीबाट विमुख रहेका यस भेगका किसानहरूले आफूले उत्पादन गरेको तरकारी घरमा उपभोग गरेर रहेको तरकारी बजारमा लगेर बिक्री गरेर आम्दानी लिन थालेका हुन । सुख्खा क्षेत्र र सिँचाइको अभावका कारण निक्कै … Continue reading सुख्खा क्षेत्रका किसानले तरकारी खेतीबाट लिन थाले आम्दानी