काठमाडौं । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले विवाह गरेका छन् । उनले प्रेमिका लिना प्रधानसँग आइतबार विवाह गरेका हुन् । उनले विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै जानकारी दिएका छन् ।

प्रतिक्रिया