नहरमा डुबेर युवकको मृत्यु



कञ्चनपुर।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरियामा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । ३५ वर्षीय भुवनराज भट्टको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान खेतमा पानी लगाउन गएका भट्ट नहरमै मृत भेटिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्