प्रधानमन्त्री प्रचण्डलाई बाबुरामकाे प्रश्न- हामी कता जाँदैछौं ?



काठमाडौं ।

भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरे ।

प्रधानमन्त्री प्रचण्डले पूजाको क्रममा ८ थान लगेज लगेको १०८ किलोग्रामका रुद्राक्षका दाना चढाएका थिए । प्रधानमन्त्री दाहालले पहेलो गेरु पहिरिएर पूजा गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी भएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भने प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरुले पूजापाठ गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै टिपप्णी गरेका छन् । उनले लेखेका छन्, ‘हामी कता जॉदैछौं रु देश कता जॉदैछ’

प्रतिक्रिया दिनुहोस्