खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने



काठमाडौं ।

सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्