हिमालयन अवार्ड सम्पन्न



विमेन्स एरा एन्ड मिडिया ग्रुप प्रालि. नेपालको आयोजनामा शनिबार राजधानीमा तेस्रो हिमालय अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न भएको छ।

कार्यक्रममा गायिका तथा संकलक चन्द्रकला शाहलाई नगदसहित दीर्घ साधना सम्मान अर्पण गरिएको थियो। रंग पत्रकारिता सम्मानबाट हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुइँटेल, सूर्य चन्द, सुमन सापकोटा, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई सम्मान गरिएको कार्यक्रममा हिमालयन सामाजिक व्यक्तित्व सम्मान–२०७९ बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई सम्मान गरिएको थियो। यसैगरी, हिमालयन चलचित्र सम्मानबाट रवी कार्की, सरोज शर्मा, बबिता श्रेष्ठ र लिलाधर भद्मराईलाई सम्मान गरिएको थियो।

समारोहमा भजनतर्पm रचनामा हरि उप्रेति, गायनमा सागर अधिकारी ञशरदु, र संगीतमा बबिना भद्मराई, राष्टिझय गीततर्पm संगीतमा रोशन वान्तवा, गीतमा अरुणकुमार गिरी र रचनामा टिका शेर्पा, आधुनिक गायनमा हरि कर्माचार्य र रिता केसी, संगीतमा राम सिटौला, संगीत संयोजनमा मनोहर सुनाम, गीत रचनामा किरण केसी ञक्रोधीु, युगल गायन प्राञ्जल पोख्रेल र बेनिषा पौडेल, मोडलिध्रमा दीपक घिमिरे र अस्मिता सुनार, भिडियो सम्पादनमा दिनशन शाह, भिडियो छायांकनमा रणधीर श्रेष्ठ, भिडियो निर्देशनमा लक्ष्मण सुनार, भिडियो कोरियोग्राफीमा कृष्ण रसाल, पप गायनमा ओम सुनारले, नवगीतकारमा प्रीति कार्की, नव मोडलमा जिम्वे राई र निशा कार्कीले अवार्ड पाए।

त्यसैगरी लोकदोहोरी गायनमा खगेन्द्र विश्वकर्मा र शर्मिला श्रेष्ठ, लोकदोहोरी लयमा जय देवकोटा, लोकदोहोरी शब्दमा मिठाराम केसी, लोकदोहोरी एरेन्जरमा राजेन्द्र बजगाईं, लोकदोहोरी नव गायनमा नविना घिसिध्र, लोकदोहोरी नव मोडलमा काव्या खड्का, लोकदोहोरी निर्देशनमा देवेन्द्र कुँवर, लोकदोहोरी छायाँकनमा महेश महरा, लोकदोहोरी भिडियो सम्पादनमा मिन रावल, लोकदोहोरी मोडलमा युधिर श्रेष्ठ र सन्ध्या सानु अवार्डेड भए।

परराष्टझमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अवार्ड संयोजक गीता अधिकारीले भाषा, साहित्य कला संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको बताइन्।

प्रतिक्रिया दिनुहोस्