कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै



सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिँदैछन् ।

सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिन लागेका हुन् ।

एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा गत २७ पुसमा शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्