बर्थडे सेलिब्रेसन



अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापा सोमबार राति जन्मदिन मनाउने क्रममा निर्माता पति सुनीलकुमार थापा र नायिका पुत्री सुहाना थापाका साथ ।

झरनाले आप्mनो निर्देशनमा निर्माणाधीन फिल्म भागवत् गीताको सुटिङ त्र्mयु, परिवार र साथीभाइका बीच जन्मदिन मनाएकी हुन् ।

भागवत् गीताको पहिलो चरणको सुटिङ जनकपुरमा सम्पन्न भइसकेको छ भने केही दिनमै दोस्रो चरणको सुटिङ कार्य पोखरामा हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्