नेपाली फुटवल टिमका फरवार्ड विष्ट घाइते



काठमाडौं ।

नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।

 भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ ।

 त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन्।

प्रतिक्रिया दिनुहोस्