
काठमाडौँ।
त्रिभुवन विश्व विद्यालय अन्तर्गत आज (आइतबार ) भएको स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। पछिल्लो प्राप्त परिणाम अनुसार एमाले निकट अनेरास्ववियु २१ ठाउँमा विजयी भएको छ।
अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हालसम्म विजयी
१ जिरी क्याम्पस दोलखा, ज्योती खड्का
२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा
३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी
४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का
५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने
६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने
७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक
८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी
९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल
१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा
११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर
१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा
१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी
१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु
१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव
१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली
१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी
१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी
२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी
२१. पुल्चोक क्याम्पस, विराज अर्याल