थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघ विजयी



काठमाडौं।

काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भएका हुन् ।

उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्