भोलि उपराष्ट्रपति यादवको शपथ



काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शपथ भोलि (सोमबार) हुने भएको छ ।

भोलि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई शपथ गराउने भएका छन् ।

यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्