२०८० सालमा हुने बिदाको सूची सार्वजनिक

कहिले-कहिले पर्छन् दशैँ तिहार  र अन्य चाडपर्वहरु ?



काठमाडौँ।

सरकारले आउँदो २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै गृह मन्त्रालयले विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा हुने सार्वजनिक गरेको हो। जसमा दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

यस्तो छ बिदाको सूची :

प्रतिक्रिया दिनुहोस्