गायक तथा संगीतकार बाबु बोगटीको स्वर र संगीतमा ओई कान्छी बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ।
पवन सुस्लिङले खिचेको भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन्। भिडियोमा बाबु बोगटी, तेजुला खतिवडा, मुना निरौला त्रिपाठीलगायतले अभिनय गरेका छन्।