सर्ट मुभी किन सार्वजनिक



सर्ट मुभी किन सार्वजनिक भएको छ । विभिन्न फिल्म फेस्टिबलमा छनोटमा समेत पर्न सफल सार्वजनिक फिल्म लभ र सस्पेन्स स्टोरीमा छ ।

गणेश उप्रेदी, केदार उप्रेती, सन्तोष राम्दम, सिदार्थ विश्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको फिल्म ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

फिल्ममा स्वप्न सुमको स्वर, उत्पल कँडेलको संगीत, सौरव तिमिल्सिनाको शब्द रचना, सिद्धार्थ बिस्वको लेखन, निर्देशन र सम्पादन तथा अशोक भुजेलको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्