मैदान अभाव



मैदान अभाव : ललितपुरको महालक्ष्मी नगरपालिकामा हिउँदे बाली भित्र्याएपश्चात् खाली भएको खेतमा फुटबल खेल्दै बालक । उपत्यकामा बढ्दो सहरीकरणले गर्दा खाली जग्गा मसिने क्रम जारी छ । तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्