आज सार्वजनिक बिदा



धनुषा । मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले आज (बिहीबार) बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्