सुन मूल्य प्रतिताेला एक लाख ५ सय



काठमाडाै‌ं  । साेमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा साेमबार सुनचाँदीकाे काराेबार भइरहेकाे छ ।

साेमबार पनि छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय,  तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।  आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्