ओली–सिंह भेटले जन्माएको आशंका



काठमाडौँ ।

नेपाली काँग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नम्वर १ वाट निर्वाचित सांसद प्रकाशमान सिंह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आइतबार बालकोट पुगेका छन्।

निर्वाचनको परिणाम अन्तिम चरणमा रहेको र नयाँ सरकार बन्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीको दौडमा रहेका सिंहले ओलीलाई भेटेपछि अनेकन आशंका गरिएको छ । ओली–सिंह भेट भएको पुष्टि गरेको एमाले सचिवालयले छफलफलको विषयबारे कुनै जानकारी गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्