हुम्लाको १ प्रदेशसभा (क) बाट रणसिह परियार विजयी



हुम्ला ।

हुम्ला प्रदेश (क)बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी हुनु भएको छ । उहाँले नेपालीका बागी उम्मेदवार मंगल बहादुर शाहीलाई १ हजनर ८ सय ५१ मत अन्तरले पराजित गर्नुभएको हो ।

रणसिंह परियारले ६ हजार ४ सय ८१ मत प्राप्त गर्दा मंगलबहादुर शाहीले ४ हजार ६ सय ३० मत प्राप्त गर्नुभएको हो । यस्तै एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गर्नुभयो भने एकीकत समाजवादीका हस्त बहादुर शाहीले सात सय ८८ मत प्राप्त गर्नुभयो एक

प्रतिक्रिया दिनुहोस्