कास्की ३ मा एमालेका दामाेदर पाैडेल निर्वाचित



कास्की ।

कास्की-३ बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२२ हजार ९८० मतसहित वैरागी विजयी भएका हुन् । वैरागीले गठबन्धनबाट नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् । पराजित जीवनले १७ हजार ५३५ मात्र मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए ।

प्रतिक्रिया दिनुहोस्