इन्टेग्रिटी आइकनद्वारा पाँच जना कर्मचारी सम्मानित

कठमाडौं । इन्टेग्रिटी आइकन नेपाल २०२२ ले पाँच जना सरकारी कर्मचारीलाई सम्मान गरेको छ । इमान्दा र कर्तव्यनिष्ट पाँच जना कर्मचारीलाई आइकनले सम्मान गरेको हो । अ आज (बिहीबार) इन्टेग्रिटी आइकन नेपालले यस वर्षको आइकन कल्पना अधिकारी, इन्जिनियर सडक विभाग, ललितपुरस मोहनकृष्ण महर्जन, वरिष्ठ खाद्य अनुसन्धान अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं राजेश … Continue reading इन्टेग्रिटी आइकनद्वारा पाँच जना कर्मचारी सम्मानित