अमलेखगञ्ज दुर्घटना अपडेट : ९ पुरुष, ५ महिलाको मृत्यु



बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन ।

प्रतिक्रिया दिनुहोस्