त्रिविका शिक्षक, कर्मचारीहरूले तलबभत्ता र पेन्सन पाएनन् किन ? (विज्ञप्तिसहित)



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा कार्यरत शिक्षक र कर्मचारीहरूले गत असार महिनादेखि तलबभत्ता पाउबाट बञ्चित भएका छन् । विगत लामो समयदेखि तालबान्दीका कारण उनीहरू तलबभत्ता पाउनबाट बञ्चित भएका हुन् ।

आज (सोमबार) त्रिवि महाशखाका प्रमुखहरूले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै गत असार महिनायता शिक्षक, कर्मचारी, निवृत्त शिक्षक एवम् कर्मचारीहरूको निवृत्तिभरण तथा उपदान प्रक्रिया रोकिएको बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्