सर्वोच्चमा ३ न्यायाधीश सिफारिस



काठमाडौं
न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त तीन न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद् बैठकले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका डीएन पराजुलीलाई सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्