माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि बस्ने



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलो बस्ने भएको छ ।

आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ ।

बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्