पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना



काठमाडौं ।

पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।

गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । आज मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्