अमेरीकामा स्वस्तिमाको विकिनी पोज



काठमाडौँ।

अभिनेत्री स्वस्तिमा खड्का यति बेला अमेरिका घुमघाममा मस्त छिन्।

उनले अमेरीकाका विभिन्न स्थानहरुमा घुमेको तस्वीरहरु बेलाबेला सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । हालै मात्र स्वस्तिमाले आफ्नो ईन्स्टाग्राममा केही आकर्षक तस्वीरहरु अपलोड गरेकी छिन्।

बीच थेरापी क्याप्शन राख्दै विकिनीमा खिचिएको उक्त तस्वीरमा उनी टेक्सासको समुन्द्रि किनारमा मस्ती मुडमा देखिन्छिन्।

 

प्रतिक्रिया दिनुहोस्