मास्क नलाए पाँच सय जरिबाना



भारत सरकारले सबैलाई मास्कलगाउननिर्देशनदिँदै माक्स नलगाउनेलाई ५ सय जरिवानातोकेको छ ।

त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमामास्कअनिवार्य गर्दै मास्कनलगाउनेलाई जरिवानातोकेको हो ।

निजी कारमा यात्रागर्नेहरूले पनिमास्कअनिवार्य लगाउनुपर्ने नियमदिल्ली सरकारले निर्धारण गरेकोछ ।

दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिएभने ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्