सिद्धार्थ र जुना एसईई सुपर मोडल



सिद्धार्थ तामाङ र जगना श्रेष्ठले राजधानीमा आयोजित मिस्टर एन्ड मिस एसईई सुपर मोडल, २०२२ को शीर्ष उपाधि चगमेका छन्। एभरेस्ट इभेन्टस्द्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले उपाधिसँगै ५० हजार रुपैयाँ, उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति, एभरेस्ट फिल्म एकेडेमीमार्फत करिब एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयर होस्टेस एकेडेमीमार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसँगै अन्य विभिन्न आकर्षक उपहार पाए।

त्यस्तै, कावेल लम्साल र अलिशा वाइबा तामाङ फस्ट तथा बन्दा विनय राई र आकृति पोखरेल सेकेन्ड रनर्सअप भए भने शीर्षक नेपाल र प्रेशिका मल्ल ठकगरीले मस्ट पपुलरको अवार्ड जिते। प्रतियोगितामा अभिलेख राव र लसता मानन्धर अर्गनाइजर च्वाइस, मिङमार शेर्पा र जेनिया गगरुङ ब्रान्ड एम्बेसडर र पूजा थापा ब्युटी विथ ब्रेन घोषित भए।आर्शग महर्जन र सगगन्धा अधिकारीको कोरियोग्राफी रहेको प्रतियोगिता रोजिन शाक्यले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्