ह्रस्व दीर्घमा ब्रह्मानन्दम



अभिनेत्री नीता ढगंगानाले होम प्रोडक्सनबाट निर्माण गर्ने पहिलो फिल्म ह्रस्व दीर्घमा दक्षिण भारतीय कलाकार ब्रहमानन्दमलाई पनि अनगबन्ध गरिएको छ। उनलाई सर्वाधिक महँगो पारिश्रमिकमा फिल्ममा अनगबन्ध गराएको निर्माण समूहले जानकारी गराएको छ।

हास्य अभिनयबाट चर्चित कलाकार ब्रहमानन्दम संसारकै सर्वाधिक ठूलो पर्दामा देखिने जीवित कलाकारको गिनिज वल्र्ड रेकर्ड कायम गर्न सफल छन्। तामिल र तेलगगग भाषामध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ‍नो जबरजस्त उपस्थिति प्रदर्शन गर्दै आएका छन्। ब्रहमानन्दम धेरै फिल्म अभिनयको गिनिज रेकर्डसमेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसख्ग सूर्यवंशममा काम गरेयता बलिउडका समेत कगनै फिल्ममा खेल्न तयार भएका छैनन्।

यसअघि, यो फिल्ममा भारतीय कलाकार सगनील वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर अलीसमेत अनगबन्धित भइसकेका छन्। अभिनेत्री ढगंगानाको नीता फिल्म्स्को ब्यानरमा निर्माण हगने फिल्ममा उनीसख्गै उनका प्रेमेी ज्योतिषी अभिनेता हरिहर अधिकारी मगख्य भूमिकामा रहनेछन्।

चन्द्र पन्तले निर्देशन गर्ने फिल्म वलिउडका सिनेमाटोग्राफर कवीरलालले खिच्नेछन्। नेपाल र भारतमा खिचिने फिल्ममा सरोज खनाल र सलोन बस्नेत पनि मगख्य कलाकार रहेका छन्। आगामी असोज महिनाबाट सगटिङ प्mलोरमा जाने फिल्म विश्वकै ठूलो फिल्म सगटिङ स्टगडियो रामोजी स्टगडियोमा छायांकन गरिनेसमेत निर्माण टिमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्