सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस



काठमाडौं ।

सशस्त्र प्रहरीका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बिहीवार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । बढुवामा चित्त नबुझेका अधिकारीहरुले त्य विरुद्ध सात दिनभित्र नियम अनुसार उजुरी दिन सक्ने नायव महानिरीक्षक बिदुर खड्काद्धारा प्रेषित सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचीस्

 

प्रतिक्रिया दिनुहोस्