चलचित्र संघको पदाधिकारी चयन



नेपाली फिल्म क्षेत्रको सबैभन्दा पगरानो संगठन नेपाल चलचित्र संघको सोमबार बसेको नवनिर्वाचित कार्यसमिति बैठकले पदाधिकारी चयन गरेको छ।
फिल्म वितरक र प्रदर्शकहरुको संघको विधानअनगसार निर्वाचनले अध्यक्ष तथा कार्यसमिति सदस्य निर्वाचित गर्ने तथा अध्यक्षले निर्वाचित सदस्यबाट पदाधिकारी चयन गर्ने परम्पराअनगसार पद विभाजन गरेको हो।

नवनिर्वाचित अध्यक्ष बिरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले कगवेर शर्मालाई प्रथम उपाध्यक्ष, गोपालकाजी कायस्थलाई द्वितीय उपाध्यक्ष र भाष्कर ढगंगानालाई तृतीय उपाध्यक्ष, नरेन्द्र महर्जनलाई महासचिव, ओम जैसीलाई उप-महासचिव र कपिल द्वालाई कोषाध्यक्ष चयन गरेको छ। त्यसैगरी मिजास पोखरेल, निरज कार्की, गोविन्दबहादगर शाही, चैतन्य बराल, यगवराज प्रसाई, प्रज्ज्वल शमशेर जबरा, सगरेन्द्रकगमार थापा, राजकगमार श्रेष्ठ र दीपेश शाक्य कार्यसमिति सदस्य चयन भएका छन्।

संघका निवर्तमान अध्यक्ष मधगसूदन प्रधान पदेन सदस्य रहेको संघको सल्लाहकारमा राजकगमार पोखरेल, नकिम उद्दिन, प्रदीप कगमार उदय र अर्जगन श्रेष्ठलाई मनोनयन गरिएको छ।  संघको पूर्वाञ्चल सभापतिमा निरज गगप्ता र पश्चिमाञ्चल सभापतिमा केदारप्रसाद पराजगली रहेका छन्। त्यसैगरी, सगरेन्द्र कगमार थापा उपत्यका सभापति, उपसभापति दगर्गालाल प्रधान, सगरेन्द्र तण्डगकार सचिव र रितेश थकगलवट सदस्य रहेका छन्। त्यस्तै, प्रदर्शन सभापतिमा प्रज्ज्वल शमशेर जबरा र वितरण सभापतिमा गोविन्द बहादगर शाही रहेका छन्।

प्रतिक्रिया दिनुहोस्