प्रसाद –२ मा राजको इन्ट्री



लीला, लाल्टिनजस्ता फिल्मका नायक राज कटगवालको सगपरहिट फिल्म प्रसादको सिरिज प्रसाद–२ मा इन्ट्री भएको छ।सगटिङ फ्लोरमा जाने तयारीमा जगटेको प्रसाद–२ को प्रमगखमध्येको एक भूमिकाका लागि राज अनगबन्धित भएका हगन्।

विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापापछि फिल्मको निर्माण संस्थाले राजलाई फिल्ममा इन्ट्री गराएको हो। यसको निर्माण संस्थाले आज बिहीबार दिउँसो राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मबारे पूर्ण जानकारी दिने भएको छ। फिल्म र आफ्नो भूमिकालाई लिएर उत्साहित भएको राजले बताएका छन्।

दलित र गैरदलितबीचको प्रेम तथा विवाह तथा जीवनका आरोह-अवरोहको कथामा बन्ने फिल्म यसपटक सगदर्शन थापाले निर्देशन गर्नेछन्। पत्रकार पटकथा लेखक सगशील पौडेलको पटकथा लेखनमा बन्ने फिल्मबारे आज जानकारी गराएर बागलगङमा सगटिङ गरिने तयारी निर्माण संस्थाको छ।

फिल्म सगभाष थापा प्रोडक्सनको ब्यानरमा सगभाष थापाका साथ केशव पाण्डेको निर्माणमा बन्न लागेको हो। यसअघिको प्रसाद भने दिनेश राउतले निर्देशन गरेका थिए। निर्माताहरुले यसपटक उनको ठाउँमा सगदर्शन थापालाई निर्देशनको जिम्मेवारी सगम्पेका हगन्।

प्रतिक्रिया दिनुहोस्