शरीरभरी माटो दलेर रमाउँदै निकोल



हलिउड अभिनेत्री तथा नायिका निकोल सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्रीमध्ये एक हुन् । सधै बोल्ड छविको कारण चिनिने उनले हालै सामाजिक संजालमा आफ्ना केहि फोटोहरु शेयर गरिन् ।

जुन तस्वीरहरुमा उनलाई मानिसहले चिन्नै मूस्किल प¥र्यो । बिकीनी लगाएको फोटोमा उनी पूरै शरीरभरी माटोले लतपतिएको देखिन्छिन् । शरीरभरी माटो दलेर मस्ती मुडमा देखिएकी निकोलको यस तस्वीरहरु उनका फ्यानहरुले निकै मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्