खोकनामा धानको फाँट (फोटो फिचर )



काठमाडाैं । 

ललितपुरको खोकनामा धान रोपाई सुरु भईसकेका छ । बिहिबार नेपाल समाचारपत्र दैनिकका पत्रकार त्यहाँ पुग्दा कहि स्थानमा धान रोपाइँ भइसकेकाे र कतै किसानहरू धान रोप्नमा व्यस्त थिए ।

वर्षापश्चात धानको ब्याड राखेका किसानहरु अहिले आ-आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका हुन् । देशका अधिकांश फाँटमा किसानहरुलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई हुन्छ ।

असार-साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ पनि भन्ने गरिन्छ।

तस्विर : ईश्वरराज ढकाल

प्रतिक्रिया दिनुहोस्