भरतपुरमा एमाले कार्यकर्ताको धाँधली, तत्काललाई मतगणना स्थगित



काठमाडौं । भरतपुर महनगरपालिकाको मतगणना स्थलमा नेकपा (एमाले)का कार्यकर्ताले धाँधली गरेका छन् । वडा नम्बर–२७ को मतपेटिका जाँचका क्रममा पुगेका उनीहरूले धाँधली गरेका हुन् ।

मतगणना स्थलनमा एमाले कार्यकर्ताले धाँधली गरेपछि उनीहरू पक्राउ परेका छन् । वडा नम्बर–२७ को मतपेटिका जाँचका क्रममा पुगेका एमालेका कार्यकर्ता मतगणना स्थलमा प्रवेश गर्ने बित्तिकै धाँधली गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि मतगणना कार्य अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्