जितको सम्मुखमा रेणु दाहाल, १० हजार ६ सय ५१ मतान्तरले अग्रता



चितनव । भरतपुर महानगरपालिकाको मत गणना र अद्यावधिक हुनेक्रम जारी छ ।

अहिलेसम्म १,१२,६७६ गणना हुँदा रेनु दाहालले १०,६५१ मतको अग्रता लिएकी छन् ।

रेनु ४५,३८९ मत प्राप्त गरेकी छन् ।

उनका निटकतम प्रतिस्पर्धी तथा नेकपा (एमाले)का विजय सुवेदीले ३४,७३८ मत प्राप्त गरेका छन् ।

यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले १३,८२२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्