भरतपुरमा एमालेका उम्मेदवार विजयभन्दा माओवादी केन्द्रकी रेणु झन्डै ३ सय मतान्तरले अगाडि



काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीभन्दा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल झन्डै ३ सय मतान्तरले अगाडि छन् ।

उक्त महानगरमा अहिलेसम्म २०६९६ मत गणना सकिएको छ । जसमध्ये मेयरमा रेनुले ७०१२ मत प्राप्त गरेकी छन् ।

एमालेका विजयले ६७३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्