स्थानीय तहमा महिलाकाे न्यून उपस्थिति, कमजोर नतिजा



काठमाडां । स्थानीय तह निर्वाचनमा हालसम्मको मतपरिणामअनुसार महिला अध्यक्ष पदमा ४ जना निर्वाचित भएका छन् ।

प्रदेश १ मा दुइ, गण्डकी प्रदेशमा एक र कर्णाली प्रदेशमा एक जना गरी देशभर ४ जना महिला अध्यक्ष निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, देशभर हालसम्म महिला उपाध्यक्षमा २५१ जना निर्वाचित भएका छन् ।

प्रदेश १ मा ४१, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ४९, लुम्बिनी प्रदेशमा ३८, कर्णाली प्रदेशमा ३८ र सुदूरपश्चिम प्रदेशमा ४८ जना विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्