भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै, विजय सुवेदी पछ्याउँदै



चितवन । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालको अग्रता कायमै छ ।

१६०३३ मत गणना गर्दा रेनु दाहाल अगाडि छन् । उनले अहिलेसम्म ५३५० मत ल्याएकी छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ५३३३ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्