काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की सुनिता डंगोलले फराकिलो मतले अग्रता लिएकी छिन् ।

डंगोलले २८८४ मत प्राप्त गर्दा गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ८२३ मत मात्रै प्राप्त गरेका छन्

काठमाडौं महानगरमा सुस्त गतिमा मतगणना अघि बढेको छ । अहिले वडा नम्बर १, २, ३, ४ र ३२ वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्