सप्तरीको डाक्नेश्वरीमा मतदान सुरु



सप्तरी ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ स्थित जनता मावि हरिरहा मतदान केन्द्रमा आाज (आईतवार) मतदान हुदैछ। विवादपछि स्थगित भएको मतदान आज बिहान ७ बजे देखि सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख रमेश कुमार जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्