
खोटाङ ।
खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । ५०५ मतसहित राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
एमालेका वडाध्यक्षका उम्मेदवार वीरबहादुर तामाङले ४८२ मत र माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यमा भने सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।