बारेकोट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी



जारकोट ।

जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् । उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित भए ।

प्रतिक्रिया दिनुहोस्