डिसहोम फाइबरनेटको नयाँ अफर



काठमाडौं ।
डिसहोम फाइवरनेटले आफ्नो ग्राहकका लागि ६९९ प्रती महिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।
मासिक ६९९, त्रैमासिक २ हजार ९७, अर्ध वार्षिक ४ हजार १ सय ९४ रुपियाँ र वार्षिक ८हजार ३ सय ८८ रुपियाँ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ–जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक वर्षको जडान गर्ने ग्राहकले भने राउटर सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्